भेट्रान्स कप: उपाधिका लागि पोखरा १२ र १३ भिड्ने

पाेखरा | असार ६, २०८१

भेट्रान्स कप: उपाधिका लागि पोखरा १२ र १३ भिड्ने

कास्की:   हेमजा भेट्रान्स कपको फाईनलमा  पोखरा १२ र १३ प्रवेश गरेको छ ।

 

आज भएको सेमिफाइनल  खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनलमा  प्रवेश  गर्याे  ।

 

उक्त खेलको म्यान अफ दि म्याच पोखरा १२ का नितिस श्रेष्ठ घोषित भए ।

 

यस्तै दोस्रो सेमिफाइनल खेलमा पोखरा १३ ले १७ लाई  ३–१ गोल अन्तरले  पराजित गर्दे फाईनलमा वडा १२ सँगको भेट पक्का गर्याे।  उक्त खेलको म्यान अफ दि म्याच पोखरा १३ का नरेन्द्रजगं गुरुङ घोषित भए ।

 

अब शुक्रवबर उपाधिका लागि पोखरा १२ र १३ भिडने छन् । 
 

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्  ।                    

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्